IME Life New

कामना सेवा विकास बैंकको करिब ३४ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको करिब ३४ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

यसअघि संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको छ। यो शेयर खरिदका लागि निवेदन दिन इच्छुक लगानीकर्तालाई ७ दिनको म्याद दिइएको छ।

Esewa
Crest

तोकिएको मितिभित्र लगानीकर्ताले शेयर खरिदका लागि काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS