IME Life New

कामना सेवा बैंकको ६३ औँ शाखा काठमाडौंको गोंगबुमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कामना सेवा बिकास बैंकले टोखा नगरपालिकाको गोंगबुमा ६३ औँ शाखा कार्यालय स्थापना गरेको छ ।

शाखा कार्यालयको उद्घाटन बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन् ।

Crest

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई  आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्बिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS