IME Life New

कामना सेवा बैंकको ६३ औँ शाखा काठमाडौंको गोंगबुमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा बिकास बैंकले टोखा नगरपालिकाको गोंगबुमा ६३ औँ शाखा कार्यालय स्थापना गरेको छ ।

शाखा कार्यालयको उद्घाटन बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन् ।

Esewa
Crest

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई  आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्बिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS