IME Life New

काठमाडौं उपत्यकामा थप ६३७ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना देखिएको हो ।

आज काठमाडौंमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS