काठमाडौं । काठमाडौं उपत्यकामा थप चार सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ।आज काठमाडौँका ३ सय ४४, भक्तपुरका ३१ तथा ललितपुरका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा थप ४४२ जनामा देखियो कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा थप चार सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ।आज काठमाडौँका ३ सय ४४, भक्तपुरका ३१ तथा ललितपुरका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।