IME Life New

काठमाडौं उपत्यकामा थप १८८८ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ५ सय ८, भक्तपुरमा एक सय ३१ तथा ललितपुरमा दुई सय ४९ जनामा का्ेरोना संक्रमण देखिएको हो ।

आज देशभर तीन हजार ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS