IME Life New

काठमाडौं उपत्यकामा थप १५३३ जनामा देखियो कोरोना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज थप काठमाडौंमा १२९४ जना, ललितपुरमा १६२ जना र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज देशभर २ हजार ८ सय १७ जना कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS