IME Life New

काठमाडौं उपत्यकामा थप १५३३ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज थप काठमाडौंमा १२९४ जना, ललितपुरमा १६२ जना र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज देशभर २ हजार ८ सय १७ जना कोरोना संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS