IME Life New

काठमाडौंमा थपिए ७ सय ११ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ११ ेजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन्।

Esewa
Crest

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS