IME Life New

काठमाडौंको बिशालनगरमा आगोलागी, पाँच लाखबढिको क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंको विशालनगरस्थित एक घरमा मंगलबार विहान आगोलागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–४ चण्डौलस्थित बिमला अधिकारीको घरमा मंगलबार बिहान आगलागी भएको हो । विद्युत सर्ट भएर आगो लागेको जनाइएको छ । आगोलागीपछि स्थानीयबासी, प्रहरी तथा जुद्ध बारुण यन्त्रको दमकलले आगोलागी नियन्त्रणमा लिएको छ ।

Esewa
Crest

आगोलागीबाट एक पान पसल तथा कपाल काट्ने शैलुन जल्न पुगेको प्रहरीले जनाएको छ । घटनामा पुगेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । सो घरको बीमा रहे–नरहेको खुल्न बाँकी छ ।

फाइल तस्विर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS