IME Life New

काठमाडौंको दहचोकमा भेटियो अर्को कोरोना संक्रमित, कालिमाटीका तरकारी व्यापारीमा आरडिटी पोजेटिभ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लकडाउन गरेको दुई महिना पुग्नै लाग्दा राजधानी काठमाडौं कोरोनाको उच्च जोखिममा परेको छ । हिजो काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँमा कोरोना भेटिएको आज चन्द्रागिरीकै दहचोकमा एक ७ बर्षिय बालकमा कोरोना भेटिएको छ ।

आज थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा काठमाडौं दहचोकका ७ वर्षिय बालक, जनकपुर र धादिङका एक एक जना छन्। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो। यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ।

Esewa
Crest

यसैबीच, कालिमाटीस्थित तरकारी बजारमा गरिएको आरडिटी परिक्षणमा दुई जना तरकारी व्यापारीमा पोजेटिभ देखिएको छ । उनीहरुको थप परिक्षण सुरु गरिएको छ । पिसिआर परिक्षण पछि मात्रै कोरोना हो होइन एकिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS