IME Life New

काठमाडौंको दक्षिणढोकास्थित काठ गोदाममा आगलागी, लाखौंको क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको मुलपानी जोरपाटी नजिकै दक्षिणढोकामा रहेको एक काष्ठ उद्योगमा अपरान्ह आगोलागी भएको छ । आगोलागीबाट लाखौं रुपैयाँको काठ नष्ट भएको छ । अपरान्ह चार बजेदेखि लागेको आगो यो समाचार तयार गर्दासम्म (५ः५८) सम्म नियन्त्रणमा आएको छैन ।

Esewa
Crest

महानगरीय प्रहरी बृत्त बौद्धका अनुसार दक्षिणढोकामा युवराज उप्रेतीले सञ्चालन गरेको दक्षिणकाली काष्ठ उद्योगमा आगो लागेको हो । आगो निभाउन स्थानीयबासी, प्रहरी तथा काठमाडौंको जुद्धबारुणयन्त्रको दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS