IME Life New

काठमाडौंको असनमा आगोलागी, दुई घण्टापछि नियन्त्रणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंको असन बजारभित्रको एक पुरानो घरमा लागेको आगो दुई घण्टापछि नियन्त्रमा लिइएको छ ।

असनबाट केहीभित्र मछिन्द्रबहाल अगाडिको काठ र माटोबाट बनेको पुरानो घरको चौथो तल्लाबाट आगो लागेको हो । शुक्रबार साँझ सिमसिम पानीबीच लागेको आगो जुद्धबारुण यन्त्रका दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Esewa
Crest

चार वटा दमकलसहित दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो । असनभित्रको साँघुरो सडकका कारण काठमाडौंको असनमा लागेको आगो निभाउन कठिन भएको जनाइएको छ । घटनामा मानवीय क्षति भएको छैन भने बीमा दावी पर्ने नपर्ने यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS