IME Life New

काठमाडौँमा मात्रै थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । पछिल्लो २४ घण्टाम काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा संक्रमण देखिएको छ भने १६८ जनाको मृत्यु भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS