IME Life New

कर तिर्ने समय असार ७ सम्म थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै किसिमका कर तिर्ने समय बढाएर असार ७ गतेसम्म पुराएको छ। सरकारले मंगलबार आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क तिर्न सूचना जारी गरेपश्चात् चौतर्फी विरोध भएको थियो ।

चौतफी आलोचना बढेपछि अर्थमन्त्रालयले भ्याट, आयकर तथा अन्तशुल्क तिर्ने अवधि जेठ २५ गतेबाट थप गरेको हो । जसअनुसार आयकर तिर्ने समय असार १५ र भ्याट र अन्तशुल्क तिर्ने समय असार ७ गतेलाई बढाइएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS