IME Life New
GBIME

कर्णाली प्रदेश सरकारले स्वास्थ्य बीमालाई थप बिस्तार गर्ने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेश सरकारले स्वास्थ्य बीमालाई थप विस्तार गर्ने बताएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारको अर्थमन्त्री विन्दमान विष्टले उक्त जानकारी दिएका हुन् ।

आधारभूत स्वास्थ्य उपचार सुविधामा सबैको पहुँच तथा बिरामीको उपचार खर्चमा सहुलियत दिन स्थानिय तहको समन्वयनमा विपन्न तथा लक्षित समुदायका जनताका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गरिने अर्थमन्त्री विष्टले बताएका छन् ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS