IME Life New

कर्णाली प्रदेश सरकारले स्वास्थ्य बीमालाई थप बिस्तार गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेश सरकारले स्वास्थ्य बीमालाई थप विस्तार गर्ने बताएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारको अर्थमन्त्री विन्दमान विष्टले उक्त जानकारी दिएका हुन् ।

आधारभूत स्वास्थ्य उपचार सुविधामा सबैको पहुँच तथा बिरामीको उपचार खर्चमा सहुलियत दिन स्थानिय तहको समन्वयनमा विपन्न तथा लक्षित समुदायका जनताका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गरिने अर्थमन्त्री विष्टले बताएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS