IME Life New

करार सेवाका लागि राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करार सेवाका लागि राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्ने जनाइएको छ । इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मिति आज साउन २ गतेले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS