IME Life New

कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौं बाहिर विस्तार गरिने

SPIL
Office of the Company Registrar
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी वर्ष कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौं बाहिर विस्तार गर्ने घोषणा गरेको छ । कम्पनी दर्ता, नविकरण तथा खारेजीको लागि काडमाडौंमा नै आउनु पर्ने अवस्थाको अन्त्य गर्दै आगामी आर्थिक वर्षमा कम्पनी रजिष्ट्रारको कार्यालय अब मोफसलमा विस्तार गरिने लक्ष्य लिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS