IME Life New

कञ्चन डेभलपमेन्ट बैंकको नाफामा केहि सुधार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कञ्चन डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको तुलनामा गत आवमा ३९ करोड ५० लाख बढिले खुँद मुनाफा कमाएको छ । कञ्चन डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको नाफा ७ करोड ३४ लाख ८० हजार रुपैयाँ थियो भने गत आवमा ७ करोड ७४ लाख ३० हजार रुपैयाँ खुँद मुनाफा कमाएको छ ।

यो बैंकको चुत्ता पुँजी ५० करोड ६० लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड ६३ लाख छ । यसले गत आवसम्ममा ४ अर्ब ३१ लाख रुपैयाँको निक्षेप संकलन गरेर ३ अर्ब ३५ करोड १६ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।

Crest

यो बैंकले खराब कर्जा अनुपात ०.६५ प्रतिशत रहेको छ । यसको सीडी रेसियो ७२.३८ प्रतिशत छ भने आधार दर १२.३२ प्रतिशत रहेको उल्लेख छ । यसको प्रतिशेयर आम्दानी १५.३० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२४.९६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS