IME Life New

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कक्षा १२ को नतिजा शुक्रबार (आज) सार्वजनिक भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी भएकोमा ७ हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ जीपीय ल्याएका छन् भने ४० हजार २३९ जनाले ‘ए’ जीपीए प्राप्त गरेका छन्। नतिजा नेपाल टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।

Esewa
Crest

नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस

यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS