IME Life New

ओलम्पिकमा नेपाललाई पदक दिलाउन सफल पलेशालाई सरकारले ६५ लाख रूपैयाँ दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पारा ओलम्पिक प्रतियोगितामा पहिलो पटक नेपाललाई पदक दिलाउन सफल पारा खेलाडी पलेशा गोबर्द्धनलाई सरकारले ६५ लाख रूपैयाँ पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी फेसबुक पेजमार्फत् बुधबार यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पलेशfलाई दिइने पुरस्कार राशीमा लाभ कर समेत छुट दिइने बताएका छन् । पलेसाले नेपाललाई कुनै पनि ओलम्पिक खेलकुदकै पहिलो पदक दिलाएकी हुन् ।

Esewa
Crest

उनले फ्रान्सको राजधानी पेरिसमा आयोजित पेरिस पारा ओलम्पिक खेलकुद अन्तर्गत शनिबार भएको ५७ केजी तौल समूहमा तेक्वाण्डो प्रतियोगितामा सर्वियाली खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS