IME Life New

ऐतिहासिक नयाँ रेडर्कसहित नेप्से २१०० नजिक, पुनर्बीमाको शेयर कारोबार १४ करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार एकै दिन ७० अंकले नेप्से परिसूचक बृद्धि भएको छ । बुधबार भएको बृद्धिसँगै नेप्से २१०० नजिकै पुगेको छ ।

केही दिनदेखि लगातार बृद्धि हुने क्रममा रहेको शेयर बजार बुधबार एकै दिन ७०.६२ अंकले बृद्धि भएको छ । सो बृद्धिसँगै नेप्से परिसूचक २०७१.०२ अंकमा पुगेको छ । आज रेकर्ड भएको नेप्से परिसूचक अहिलेसम्मकै उच्च हो ।

Esewa
Crest

बुधबार सबैभन्दा धेरै ४० करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि उच्च बिन्दुमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भने आज जम्मा १४ करोडमा सीमित हुन पुगेको छ । बुधबार सात अर्ब ३७ करोड ४० लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS