IME Life New

एसियन लाइफको करिब पौने ३ लाख कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब पौने ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनी र अन्य सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ।

Esewa
Crest

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS