IME Life New

एसएम इन्भेष्टमेन्टको साधारण सभा असार १९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसएम इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले असार १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा एमसी डोनाल्ड ब्यांक्वेट एण्ड रेष्टुरेन्ट, मिड बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Esewa
Crest

साथै, आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को साधारण सभा पारित गर्ने, सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्ताव समेत उक्त सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS