IME Life New

एशियन हाइड्रोपावरको साधारणसभा पुस २ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २ गते मंगलबार गर्ने भएको छ। कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजे बस्ने निणर्य गरेको हो।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाका लागि गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ। त्यसकारण मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS