IME Life New

एशियन हाइड्रोपावरको साधारण सभा पुस २७ गते, शेयरधनीलाई छैन लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे शुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनीके ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पारित गर्नेछ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS