IME Life New

एल. आई. सी नेपाल द्धारा मृत्यु दावी रकम हस्तान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एल. आई. सी (नेपाल) लिमिटेडले बीमित मृतक परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कृतक बीमितको परिवार लाई १२ लाख ८८ हजार रुपैयाँ प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिका १७ निवासी मृतक नारायण प्रसाद देवकोटाको परिवारलाई घरमै गएर कम्पनीले बीमा वाफतको रकम हस्तान्तरण गरेको हो ।

Crest

एल.आई. सीका व्राञ्च म्यानेजर सुरज प्रताप शाह, एजेन्सी म्यानेजर सनत कुमार श्रेष्ठ र एजेन्सी दामोदर खनाल देवकोटाकै घरमा पुगेर मृतक बीमितका श्रीमति सुविता आचार्यलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

एल.आई.सी.का व्राञ्च म्यानेजर शाहले नागरीकको सुरक्षाका लागि बीमा अपरिहार्य भएको बताए । बीमा गर्दा बीमा कम्पनी र एजेण्टहरुको विश्वसनीयता हेरेर छनोट गर्नुपर्ने शाहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS