काठमाडौं । एलआइसी नेपालले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले लेगल अफिरका लागि केही, कम्पनी सेक्रेटरीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले ईच्छुक तथा योग्यता पुगेका नेपाली उम्मेद्धारलाई बैशाख ५ गतेभित्र आवेदन दिन भनेको छ ।













