IME Life New

एम्बुलेन्सहरुमा एकरुपता कायम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालनमा रहेका एम्बुलेन्समा एकरुपता ल्याउन निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार सबै प्रादेशिक तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १५ ले निर्देशित मापदण्डमा एकरुपता नआएको गुनासो आइरहेको भन्दै एकरुपता कायम गर्न निर्देशन दिएको छ।

Esewa
Crest

निर्देशिकामा सबै एम्बुलेन्सहरुको रङ, साइरन तथा एम्बुलेन्सहरुमा प्रयोग हुने अन्य संकेतमा समेत एकरुपता काम गर्नुपर्ने उल्लेख छ। तोकिएको मापदण्ड पूरा गरेको अवस्थामा मात्रै एम्बुलेन्सहरुको सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS