काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर के.सी नियुक्त भएका छन् । बैंकका स्वतन्त्र सञ्चालक डा. निर्मल कुमार बिष्टको कार्यकाल यहि माघ १६ गतेदेखि समाप्त भए पछि बैंकले के.सीलाई नियुक्त गरेको हो ।
2c58e7265097fe2fc46b2ed05c0577ebएभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर के.सी

















