IME Life New

एनसेलले ल्यायो फोरजी ग्राहकहरुका लागि ‘ननस्टप युट्यूव’ अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलका सबै फोरजी ग्राहकहरुले अब युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकहरुका लागि ‘ननस्टप युट्यूव’ अफर ल्याएको जनाएको छ ।

प्लस’ थिम अन्तर्गतको ननस्टप युट्यूव अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र एक सय (करसहित मात्र १२७.६९) मा एक साताका लागि ४८० पी मा युट्यूब भिडियो सामग्रीहरुकोे मज्जा लिन सक्ने कम्पनीले बताएको छ।

Esewa
Crest

यसका साथै यस अफरमा ग्राहकले ४ जीवी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्ने जानकारी गराइएको छ । फोरजी नेटवर्कमा ननस्टप युट्यूव र ४ जीवी अल टाइम अल नेटवर्क डेटा सूचारु भएको दिनबाट ७ दिनको लागि सम्म मान्य रहने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS