IME Life New

एनसीसी बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसीसी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सिनियर असिस्टेन्टका लागि ५ जना र असिस्टेन्टका लागि ५ जना गरी १० जना कर्मचारको माग गरेको जनाएको छ ।

बैंकले विभिन्न प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नसपर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS