IME Life New

एनसीसी बैंकको एक करोड २२ लाख कित्ता बोनस शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट वितरण गरेको १५ प्रशितश बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । नेप्सेले एनसीसी बैंकको एक करोड २२ लाख ७६१ कित्ता शेयर आजदेखि सूचिकृत भएको जनाएको छ ।

सूचिकृत सँगै अब शेयरधनीहरुले बोनस बापत प्राप्त शेयर विक्री गर्न पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS