IME Life New

एनएलजी इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर लिलामीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको करिब सवा ३ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएको छ। कम्पनीले अवितरित हकप्रद शेयर लिलामीमा आउने भएको हो।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म चुक्तापुँजीको १०ः६.२५६ अर्थात ६२.५६ प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले ९६ लाख ३१ लाख २२०.२२ कित्ता हकप्रद बिक्रीमा राखेको थियो।

Esewa
Crest

शेयरधनीहरुबाट भने ९३ लाख १० हजार ६८७ कित्ता शेयर खरिद गर्नमात्रै आवेदन दिएको थिए। जसअनुसार कुल निष्कासने ३.३२ प्रतिशत अर्थात ३ लाख २० हजार ५३३.२२ कित्ता शेयर बिक्री भएन।

सोही बिक्री नभएको शेयर अब कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS