IME Life New

एनएमबी बैंकको ३० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एनएमबि बैंकको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम रहेको हो । पुस २६ गते वार्षिक साधारण सभा आयोजना गर्न बैंकले मंगलबार (पुस १० गते) देखि पुस २६ गतेसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाशं दिन लागेको हो ।


कम्पनीले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ र नगद लाभांश वितरणमा १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ छुट्याएको छ ।
हाल एनएमबि बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS