IME Life New

एनएमबी बैंकको ३० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि बैंकको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम रहेको हो । पुस २६ गते वार्षिक साधारण सभा आयोजना गर्न बैंकले मंगलबार (पुस १० गते) देखि पुस २६ गतेसम्म बुक क्लोज गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाशं दिन लागेको हो ।


कम्पनीले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ र नगद लाभांश वितरणमा १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ छुट्याएको छ ।
हाल एनएमबि बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS