IME Life New

एनएमबि लघुवित्तले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक प्रशिक्षार्थीका लागि कोशि प्रदेशबाट १५ जना, मधेश प्रदेशबाट ७ जना, बाग्मती प्रदेशबाट ६ जना, गण्डकी प्रदेशबाट ९ जना, लुम्बिनी प्रदेशबाट ६ जना, कर्णाली प्रदेशबाट ३ जना र सुदुरपश्चिम प्रदेशबाट ४ जना कर्मचारी माग गरेकोहो ।

ईच्छुक तथा योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS