IME Life New

एनएमबि बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर असिस्टेन्टका लागि १ जना, ब्रान्च म्यानेजरका लागि ५ जना, रिलेशनसिप म्यानेजरका लागि ५ जना, विजनेश डेभलपमेन्टका लागि ७ जना गरी १८ जना कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले चार नम्बर प्रदेशमा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ । ईच्छुक तथान योग्यता पुगेका नागरिकले जवनरी १५ भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS