IME Life New

एनएमबि बैंकको करिब ५२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको करिब ५२ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५१ हजार ७४६ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा संस्थापक शेयरधनीबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ७ दिनको म्याद दिइएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलको कार्यालयमा निवेदन दिनुपर्नेछ।

यसअघि बैंकका विद्यमान शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरिएको खरिद निवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS