IME Life New

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको शेयर म्युचुअल फण्डले बिक्री सुरु गरेको संकेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको शेयर मूल्यमा लगातार दुई कारोवार दिन सर्किट लागे पनि आज  म्युचुअल फण्डले शेयर बिक्री गर्न सुरू गरेको संकेत मिलेको छ। आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको शेयर मूल्य ३६९ प्रति कित्ता कारोवार बन्द भएको छ ।

भाद्र ९ गते बाट एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको शेयर कारोवार सुरु भएको थियो।  भाद्र १० गते अर्थात बिहीबार कम्पनीको २,२७० वटा शेयर कारोवार भए पनि १४ वटा कारोवार १० कित्ता भन्दा माथि भएको थियो।

Esewa
Crest

कम्पनीको आईपीओ ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर पाएको, शेयर कारोवार भाद्र ९ गते सुरु भएको तर १० गते नै भाद्र ९ गते शेयर खरिद गर्ने खरिदकर्ताको डिम्याटमा शेयर नआउने र कर्मचारीको लागि सुरक्षित गरिएको शेयर लकिङ्ग अवधिमामा भएकोले आज १० कित्ता भन्दा माथि भएको बिक्री  म्युचुअल फण्डले गरेको बुझ्न सकिन्छ।

आज १० कित्ता भन्दा धेरै शेयर ६ नम्बर ब्रोकरबाट बिक्री भएको छ।  आज ६ नम्बर ब्रोकरबाट २००० कित्ता सम्मको एउटै बिक्री भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS