IME Life New

एनआरएन इन्फास्टक्चर डेभलपमेन्टको आईपिओ नेप्सेमा सूचिकृत, भोलिबाट कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साउनमा आईपिओ जारी गरेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबै शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै कारोबार समेत सुरु हुने भएको हो । एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट लिमिटेडको एक करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि न्युनतम शेयर मूल्य १०२.६ र अधिकतम शेयर मूल्य ३०६.१८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यसअघि अजोडको जस्तै म्याचिङमा समस्या आएको अवस्थामा बाहेक उक्त कम्पनीको शेयर कारोबार भोलिबाट सुरु हुनेछ । उक्त कम्पनीको आईपिओ गत साउन २७ गते मात्र सेयर बाँडफाँड गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS