IME Life New

एनआईसी एशिया लघुवित्तले माग गर्यो धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभन्नि पदका लागि कर्मचारी मगा गरेको छ । कम्पनीले मुख्य प्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी ४५ जना कर्मचारी माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत् आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS