IME Life New

ऋणीलाई चार महिनाको ब्याजमा छुट दिने नागरिक लगानी कोषको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानीकोषले कोषबाट आवास कर्जा र सरल कर्जा लिएका ऋणीहरुलाई चार महिनाको ब्याजमा छुट प्रदान गर्ने भएको छ । कोषले उक्त कर्जाहरुको २०७६ चैत्रदेखि २०७७ असार मसान्तसम्मको ब्याज यही असार मसान्तभित्र बुझाएमा १० प्रतिशत छुट दिने जनाएको छ ।

कोषले नियमित साँवा र ब्याजको रकम इन्भेष्टमेन्ट बैंक तथा कृषि विकास बैंकमा असार मसान्तभित्र बुझाई आवास कर्जा र सरल कर्जाको एक प्रति भौचर शाखामा पेश गर्न समेत भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS