IME Life New

एनआईसी एशिया बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी अनन्तकुमार गोल्याणको नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीका शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न ईच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

ईच्छुक आवेदकले कम्पनीको थापाथलीस्थित रजिष्टर्ड कार्यालयमा पुग्ने गरी निवेदन गर्न सक्नेछन् । ३५ दिनभित्रमा संस्थापक शेयरधनीबाट उल्लेखित शेयर खरीद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS