IME Life New

एनआईबीएल एस क्यापिटलद्धारा प्रोफेसनल पोर्टफोलियो सेवा सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबीएल एस क्यापिटलले प्रोफेसनल पोर्टफोलियो सेवा सुरु गरेको छ । कम्पनीले पोर्टफोलियो म्यानेजमेन्ट सेवाअन्तर्गत नयाँ उत्पादन एनआईबीएल प्रोफेसनल पोर्टफोलियो सेवा सुरु गरेको जनाएको छ। एनआईबीएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो।

अब लगानी गर्नुहोस, पछि भुक्तानी गर्नुहोस् भन्ने नाराका साथ क्यापिटलले ल्याएको योजनाले समस्याग्रस्त मुक्त वातावरणमा शेयर बजारको अवसरको फाइदा लिन सहयोगी हुने जनाएको छ ।

Esewa
Crest

व्यस्त प्रोफेसनलहरुका लागि लगानीको अवसर सिर्जना गर्नको लागि यस्तो सेवा सुरु गर्न लागेको कम्पनीको भनाई छ । यो सेवाअन्तर्गत लगानी गर्न सीमित समय, विशेषज्ञता र कोषको साथ व्यस्त पेशेवरहरूको लागि लगानीको अवसर सिर्जना बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS