IME Life New

एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले २ पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले नायव कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले आफ्नो कर्पोरेट कार्यालयको लागि उक्त पदमा खुल्ला प्रतिस्प्रर्धा मार्फत कर्मचारी पदपूर्ति गर्ने भएको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नाकोत्तर तह वा सीए उत्तिर्ण गरि ५ वर्ष वा स्नातक तह उत्तिर्ण गरी ७ वर्ष लघुवित्त क्षेत्रमा व्यवस्थापकीय तहमा कार्य गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS