IME Life New

एनआइसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि प्रदेश नं.१, मधेश प्रदेश,बागमति प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि केही र चार्टर्ड अकाउन्टेन्टमा जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि सातै प्रदेशमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS