IME Life New

एकै हप्तामा करिब ४०% फाइदा दिने शेयर कुन ? यो साता शीर्ष १० कमाउने कम्पनीको सूची सहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य करिब ३९.२१ प्रतिशतले वृद्धि भएको छ । गत साता ९९७.८० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १३८९ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ३९१.२० ले बढेको छ ।

त्यस्तै दोश्रोमा एशियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ३७.४६ प्रतिशतले वृद्धि भएको छ । गत साता ५५२ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७५८.८० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २०६.८० ले बढेको छ ।

Esewa
Crest

तेश्रोमा बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्य २४.८१ प्रतिशतले वृद्धि भएको छ । गत साता १३,७०० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १७,०९९ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ३३९९ ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS