IME Life New

एकै दिन ५७ जनामा कोरोना संक्रमण, कहाँ कहाँ देखियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ : आज नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पर्सामा ३९ जना, कपिलवस्तुका ८ जना , रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज ५७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड-१९ का पुष्टि भएको जम्मा संख्या १९१ पुगेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS